सोल — हाल कारावास सजाय भोगिरहेका सामसुङ कम्पनीका प्रमुख ली जाई योङको एपेण्डीक्सको शल्यक्रिया गरिएको छ । उनलाई शनिवार अस्पताल लगेर शल्यक्रिया गरिएको अधिकारीहरुले बताएका छन् ।
जेल सजाय भोगिरहेका उनलाई एक्कासी पेट दुखे पश्चात उनलाई स्वास्थ्य परिक्षणका लागि अस्पताल लगिएको थियो । सामसुङ मेडिकल सेन्टर लगिएका उनलाई शुक्रवार राति नै शल्यक्रिया गरिएको बताइएको छ ।
५२ बर्षिय ली लाई गत बर्ष जनावरीमा भ्रष्टाचार मुद्दामा साढे २ बर्षको जेल सजाय तेकिएको थियो । घुस लेनदेनका विषयलाई लिएर उनीमाथि मुद्दा चलाइएको थियो । हाल उनी सोल डिटेन्सन केन्द्रमा जेल जीवन भोगिरहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस