काठमाडौँ-कोरोना महामारीले जनता भोकभोकै परिरहेका बेला सांसद र तीनका पीएले दशैँ भत्ता बुझेका छन्। यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ।
समाचार अनुसार सांसदहरुले मासिक तलबमात्र होइन , घरभाडा ,पानी तथा बिजुली टेलिफोन ,इन्टरनेट पत्रपत्रिका र पीए खर्च नियमित रुपमा पाउछन }
त्यस्तै यो बीच बैठक भत्ता ,भ्रमण भत्ता,औषधी खर्च लगायतका शिर्षकमा सुबिधा छोडेका छैनन्। कोभिड महामारीका बेला अस्पतालमा बेड थप्न बजेट छैन भनेर सरकारले भन्दा मौन बसेका सांसदले निसंकोच दशैँ भत्ता भने बुझेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस