काठमाडौँ-सिद्धार्थ इन्स्योरेन्सको कमलादी शाखा आइतबारदेखि खुल्ने भएको छ। शाखामा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण भएपछि सील गरिएको थियो।
कम्पनीले आज जारी गरेको प्रेस बिज्ञप्ति अनुसार कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले तोकेको मापदण्ड बमोजिम सरसफाई र संक्रमण रहित गर्ने कार्य गरिएकाले सो शाखा आइतबारदेखि संचालनमा ल्याउन लागिएको हो।
बिज्ञप्तिमा कोरोना संक्रमित कर्मचारीको उपचार भैरहेको र नीजको अवस्था सामान्य रहेको जनाइएको छ।
संक्रमित कर्मचारीको सम्पर्कमा आएका सबै कर्मचारीको पीसीआर नेगेटिभ आएको पनि जनाइएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस