२०८० असोज २१ उपेन्द्र प्रसाद न्यौपाने निर्दोष –
कर्णाली प्रदेश नेपाल बिमा प्राधिकरण द्वारा बिद्यार्थिसंग एकदिने बिमा सचेतना कार्यक्रम कनकासुन्दरी मावी, कनकसुन्दरी गाउपालिका वडनम्बर ५ जुम्ला सिञ्जामा सञ्चालन गरेको हो ।
सभा अध्यक्षको रुपमा रहनु भएका कर्णाली बिमा प्राधिकरण कर्णाली कार्यकारी प्रमुख पदम सोडारीले नेपाल सरकारले भइपरिआएको दुर्घटनालाई लछित कार्यक्रम अगाडि बढाई सकेको दुई बर्ष भइसक्दा पनि दुर्गम बस्तिलाई थाहा नभएकोले यो कार्यक्रम चलाईएको र विद्यार्थी मार्फत पनि प्रचारको आवश्यक परेको प्रमुख रोडारिले बताउनु भयो ।कार्यकारी प्रमुख रोडारिले बित्तिय प्रणालीको जमानामा पनि हामी अछुतो किन रहने भन्ने धारणाका साथ आफ्नो भनाई राख्नु भयो l उत्पादनका साधनका साथ बिमा गर्नु जरुर रहेको बताउनु भयो । ब्याटिङ र पुजि बजार मानिसको जीवनमा आईपर्ने दुर्घटनाको बारे बिमाले राम्रो भुमिका रहेको र बिमा र मानवजिवनमा एक आपसमा परिपुरक रहेको दावीगर्नु भएको छ । वैदेशिक रोजगारमा जानेहरुलाई नेपाल सरकारले अनिवार्य गरेजस्तै हामिहरुले मनै देखि बिमा गर्न जरुर रहेको बताउनुभयो ।
कनकासुन्दरी मावी लुड्कुका वि.व. स अध्यक्ष दिपेन्द्र प्रसाद उपाध्यायले भन्नू हुन्छ हाम्रो बिधालयमा पशु बिज्ञान विषय पढाइ हुन्छ हामिले यस क्षेत्रमा पशुबिमा गर्ने र गराउने , विद्यार्थीद्वारा अभिभावकसंग राम्रो प्रचार प्रसार गरेको दावी गर्नुभयो l उहालें बिमा भनेकै मानिसको आर्थिकको मुल पाटोको भुमिका भएको पनि बताउनु भयो । त्यस्तै केशव राज भण्डारीले बिमाको पहुजमा वृद्धि र यस्लाई कसरी दुर दराजमा पुग्ने लक्ष्यका साथ यस कर्णाली बिमा प्राधिकरण लागि परेको बताउनु भयो ।
प्रधानाध्यापक लोकेन्द्र प्रसाद उपाध्याय भन्नू हुन्छ बिमालाई हामिहरुले नबुझेको एक कुरो याहा निर छकी जहाँ अभिकर्ताको धारणा फरक फरक भएको र पैसा लिनदेनमा र बिलमा कहि कतै असमानता भएकोले जनमानसमा त्रास फैलिएकोले केही फरक देखिएको हो l उहालें आफ्नो बुझाईमा बिमा गर्दा उपयुक्त हुने र प्रतेक ब्याक्तिले आफ्नो खर्च बचाएर पनि बिमा गर्नमा आग्रह गर्नुभयो l
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस