टोकियो-जापान अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई भिसा दिन कडाइ गरिएको छ |
जापानी समाचारहरुले जनाए अनुसार अध्ययनका लागि जापान आएका विदेशी बिद्याथर्जाी ठूलो संख्यामा हराएको समचार सार्नजनिक भएपछि सरकारले बिद्यार्थी भिसामा कडाई गरेको हो ।
समाचार अनुसार जापान अध्ययन गर्न आउन चाहने नेपाली बिद्यार्थीहरु मध्ये १ प्रतिशतले पनि भिसा प्राप्त गर्न सकेका छैनन् |
नेपाल संगै म्यानमार,बंगलादेशका विद्यार्थीले पनि भिसा पुन सकेका छैनन् | समाचारमा नयाँ आउने बिद्यार्थी र जापानमै रहेकालाई पनि सहज रुपमा भिसा दिइएको छैन |
जापानको अध्यागमन विभागले गत बर्ष बिद्यार्थी भिसा लिएर काम गरेका र अन्य क्रियाकलापमा संलग्न भएका ४ सय १२ विद्यार्थीको रद्ध गरेको थियो |
राजधानी टोकियोको कान्टो केसिनेचु क्षेत्रमा रहेका बिद्यालयमा अध्ययन गर्न आवेदन दिएका नेपाली बंगलादेशी र श्रीलंकाली बिद्यार्थी मध्ये १ प्रतिशत भन्दा कमले मात्र भिसा पाएका छन् |
जापानमा सबैभन्दा धेरै चीन र दक्षिण कोरियाका विद्यार्थीले अध्ययनका लागि आवेदन गर्दछन |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस