एजेन्सी- ग्यास लिक भएपछि कोरियाका एक विद्यालयका ५६ विद्यार्थीलाई अस्पताल भर्ना गरिएको छ। दक्षिणपूर्वी सहर ड्यागुको विद्यायलमा ग्यास लिक भएपछि परीक्षणका लागि अस्पताल भर्ना गरिएको हो।
विद्यालयको अडिटोरियम हलमा रहका विद्यार्थीलाई अस्पताल भर्ना गरिएको बताइएको छ। केही विद्यार्थीमा वान्ता हुने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको कोरियाली अधिकारीहरुले बताएका छन्। तर सबै विद्यार्थीको अवस्था सामान्य रहेको बताइएको छ।
धेरैजसो विद्यार्थी उपचारपछि घर फर्किसकेका छन्। विद्यालयको प्रार्थना सभामा अडिटोरियममा करिब ८०० विद्यार्थी जम्मा भएका थिए। तीमध्ये लक्षण देखिएका विद्यार्थी अस्पताल भर्ना गरिएको हो।
प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको बताएको छ। यसका साथै नजिकैका निर्माणक्षेत्रमा पनि प्रहरीले जाँच गरिरहेको बताइएको छ।
विद्यालयको नाम भने खुलाइएको छैन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस