सोल-दक्षिण कोरियाले सन् २०२० मा विश्वभर ३० वटा कोरियाली भाषा अध्ययन केन्द्र स्थापना गर्ने भएको छ ।
विश्वमा के-पप म्युजिकको बढ्दो क्रेज, कोरियाली संस्कार को लोकप्रीयता तथा अन्य विविध कारणले कोरियाली भाषाको माग बढ्दै गइरहेकाले यसो गर्न लागिएको एक अधिकारीले बताएका छन् ।
वि. टि. एस ग्रुपको के-पपको बढ्दो लोकप्रीयताका कारण कोरियाली भाषा सिक्ने मानिसको संख्या ह्वात्तै बढेको किङ्ग सेजोङ इन्स्टिच्युट फाउन्डेसनका संस्थापक कान् ह्योन ह्वाले बताएका छन् ।
किङ्ग सेजोङ इन्स्टिच्युट फाउन्डेसन कोरियाली संस्कृति मन्त्रालय मातहतमा रहेर कोरियाली भाषा विश्वभर अध्यापन गराउदै आएको छ ।
उक्त फाउन्डेसनले हाल विश्वका ६० भन्दा बढी देशहरुमा आफ्नो भाषा कक्षा सञ्चालन गर्दै आएको छ र यो बर्ष २१० वटा भाषा प्रशिक्षण केन्द्र पु¥याउने लक्ष लिएको छ । संस्कृति तथा खेलकुद मन्त्रालयले उक्त कार्यका लागि २८.६ मिलियन अमेरिकी डलरको बजेट छुट्याएको छ ।
यस बर्ष फाउन्डेसनले दक्षिण एसियाली राष्ट्रहरु, रसिया तथा अमेरिकी राष्ट्रहरुमा भाषाका संस्थानहरु स्थापना गर्ने जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस