सोल-दक्षिण कोरियामा लामो समयको बन्द पश्चात सरकारले विद्यालयहरु सञ्चालनको अनुमति दिएको छ ।
विद्यालय सञ्चालनको दायरा फराकिलो बनाइए सँगै त्यहाँका किण्डर गार्डेन स्कुलहरु पनि सञ्चालनमा ल्याईएका छन् । सञ्चालनमा ल्याईएको छोटो समयमा नै एक विद्यालयमा कोरोना संक्रमणका बिरामी पाइएका छन् ।
राजधानी सोलको एक किण्डर गार्डेन विद्यालयमा अध्ययन गर्ने एक विद्यार्थिमा कोरोना संक्रमण पाइएको सोलस्थित शिक्षा विभागका अधिकारीले बताएका छन् । उ
नीमा संक्रमण पाइए लगत्तै सो क्षेत्रका शैक्षिक संस्थाहरु बन्द गर्ने तयारि गरिएको पनि शिक्षा अधिकारीले बताएका छन् ।
समाचारमा जनाइए अनुसार छ बर्षिय ति विद्यार्थीलाई कोरोना संक्रमण उनका आर्ट पढाउने शिक्षक मार्फत भएको हुन सक्छ किनभने ती आर्ट शिक्षकलाई गत आइतवार मात्र कोरोना पोजेटिभ पाइएको थियो ।
ती शिक्षकले शुक्रवारसम्म ३५ जना विद्यार्थिहरुलाई सिकाएका थिए ।
विद्यार्थिमा संक्रमण पाइए पश्चात त्यहा अध्ययनरत ९१ जना विद्यार्थि तथा ३ जना शिक्षकहरुको कोरोना परिक्षण गरिएको छ । नतिजा भने आइनसकेको समाचारमा बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस