काठमाडौँ-सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले कक्षा ७ को नेपाली विषयको पाठ्यपुस्तकको पर्यटनसम्बन्धी गलत सन्देश सच्याउन पाठ्यक्रम विकास केन्द्रको ध्यानाकर्षण गराएको छ ।
केन्द्रले २०७१ सालमा प्रकाशन गरेको प्रा डा बद्रीविशाल भट्टराई र लालनाथ सुवेदीले लेखेको विषयको पाठ चारको पेज नं २७ मा चितवनको वाल्मीकि आश्रमलाई पर्सामा पर्ने भनिएको छ भने तनहुँतर्फको देवघाटलाई चितवनमा पर्ने भनिएको छ ।
महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले सोमबार केन्द्रलाई ध्यानाकर्षणपत्र पठाई यथाशीघ्र गल्ती सच्याएर पठनपाठन गराउन विद्यालयमा निर्देशन दिन माग गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस