महोत्तरी- निजी तथा आवासीय विद्यालयहरुकाे छाता संगठन प्याब्सन महोत्तरीको आठाै अधिवेशनबाट राधेश्याम सापकोटा अध्यक्षमा चयन भएका छन ।
शनिवार सम्पन्न अधिवेशनमा सर्वसम्मतिबाट राधेश्याम सापकोटासहित वरिष्ठ उपाध्यक्षमा सन्जिव ठाकुर र उपाध्यक्षमा नन्द विश्वकर्मा चयन गरेको हो ।
अधिवेशनले कोषाध्यक्षमा बिनिता झा, सह-कोषाध्यक्षमा राम स्नेही सिंह निर्वाचित गरेकाे छ । त्यस्तै दुई सचिवमा जीवन चौधरी र फेकन राउत तथा सदस्यहरुमा अरुण कार्की, बिजय साह, मिथिला बिहारी शर्मा निर्वाचित भएका छन् ।
महोत्तरी प्याब्सनअन्तर्गतका जिल्लाका ६२ विद्यालयमा १३ सय शिक्षक तथा शिक्षिकाले अध्यापन गराउदै आएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस