काठमाडौं- यस वर्षको बीपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकाकार तिल विक्रम नेम्वाङ ‘वैरागी काइला’लाई दिने निर्णय गरिएको छ।
वीपी कोइराला स्मृति ट्रस्टले प्रत्येक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार यस वर्ष वरिष्ठ साहित्यकार बैरागी काइलालाई प्रदान गर्न लागिएको हो।
साथै प्रति वर्ष प्रदान गर्ने सेनानी सम्मान पुरस्कार मधुकान्त सिंहलाई प्रदान गर्न लागिएको छ। प्रजातन्त्र स्थापनाको लागि सिंहले योगदान पु¥याएका थिए। उनी सप्तरी निवासी हुन्।
वैरागी काइलाले प्राप्त गर्ने पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ भने सिंहले ५१ हजार राशीको पुरस्कार प्राप्त गर्नेछन्। ट्रस्टका सदस्यत्रय डा ध्रुवचन्द्र गौतम,शुशिलमान शेरचन र पुर्षोत्तम बस्नेतले उक्त पुरस्कारका लागि व्यक्ति छनोट गरेका हुन्।
वीपी जयन्तीको अवसर पारेर उक्त पुरस्कार भदौ २४ मा हस्तान्तरण गरिने भएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस