काठमाडौं – ईपिएस मार्फत कोरिया गएर ४ बर्षे १० महिनाको कार्यकाल सकेर फेरि कोरिया जानको लागि लिईने सिबिटी परिक्षा पुन संचालन हुने भएको छ ।
परिक्षा लागि आउदो अप्रिलको पहिलो हप्ता र अगस्तको दोस्रो हप्ता आवदन खुल्ने छङवन परामर्श केन्द्रकी परामर्शदाता स्नेहा लामाले हटपाटीलाई जानकारी दिईन ।
यसबारे ईपीएस कोरिया शाखाका शाखा अधिकृत शोभाकार भण्डारीसंग टेलिफोनमा जानकारी माग्दा अहिलेसम्म आधिकारिक जानकारी नआएको बताए यद्धपि http://eps.hrdkorea.or.kr ले आधिकारिक रुपमा नोटिस जारि गरिसकेको छ ।
सिबिटी परिक्षा हरेक ३/३ महिनामा संचालन गरिदै आएको भएता पनि पास भएका परीक्षार्थीहरुको संख्या धेरै भएको भन्दै २०१७ देखि बन्द गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस