१५ माघ, काठमाडौं । वैदेशिक रोजगारका लागि कोरिया जान चाहनेले अब कम्प्युटरबाट परीक्षा दिनुपर्ने भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत् दक्षिण कोरिया जानेले कागजी परीक्षा प्रणालीको साटो कम्प्युटरमा आधारित भाषा परीक्षा दिनुपर्ने व्यवस्था गर्न लागेको हो ।
‘अब कम्प्युटरमा भाषा परीक्षा’ शीर्षक दिएर गोरखापत्र दैनिकले लेखेको छ– वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस, कोरिया शाखाले सन् २०१९ मा ईपीएसमार्फत दक्षिण कोरिया जान चाहनेका लागि यस्तो व्यवस्था गर्ने तयारी गरेको हो । ईपीएसमाफृत् नेपाली श्रमिक लैजाँदै आएको कोरियास्थित मानव संशाधन विकास विभाग (एचआरडी)को मागअनुसार उक्त प्रणालीमार्फत परीक्षा दिलाउने व्यवस्थाको तयारी गरिरहेको ईपीएस शाखाले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस