सोल – ईपिएस मार्फत कोरिया आएका २७ बर्षीय बस्नेत थरका एक नेपाली याङ्गजु सिन्सान्लीमा मोटरसाईकल दुर्घटना परेर घाईते भएका छन् । उनलाई सामान्य चोट लागेको छ ।
बस्नेतले बिपरित दिशाबाट मोटरसाईकल टर्न गर्न खोज्दा कोरियन नागरिकले चलाएको कारलाई ठक्कर दिन पुगेका थिए । कारलाई ठक्कर दिए पछि उनलाई कार चालकले प्रहरी चौकीमा लगेर जाहेरी दिएका थिए ।
बस्नेतसंग लाईसेन्स नभएको बुझिएको छ । अहिले उनि याङ्जु प्रहरी थानामा रहेको र अब उनले गाडी बनाउदा लाग्ने खर्च सहित बिना लाईसेन्स सवारी चलाए बापत जरिमाना तिर्नु पर्ने भाषा अनुवादक मुक्त गुरुङले बताए ।
कोरिया बिना लाईसेन्स सवारी चलाउनु गैरकानुनी मानिन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस