काठमाडौं – अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले रेड कर्नर नोटिस जारी गरेको कोरियन अपराधी नेपालबाट पक्राउ परेका छन् ।
लागूऔषध कारोबारसँगै ठगीमा समेत संलग्न कोरियन अपराधी सिउन ओन लीलाई पोखरा प्रहरीले त्यहाँको लेकसाइडस्थित न्यू फ्याम्ली होम होटलबाट पक्राउ गरिएको हो ।
उनलाई प्रहरीले ३ फागुनमा पक्राउ गरिएको र कोरिया डिपाेर्ट गर्ने तयारी भइरहेको स्रोतले बतायो । उनी एम २५११२९९ नम्बरको पासपोर्ट लिएर पोखरा बसेका थिए ।
मस्टवान्टेड अपराधी उनी विभिन्न देशका प्रहरीलाई छक्याउँदै नेपालसम्म आइपुगेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस