काठमाडौँ-शनिबार र आइतबार भएको ईपीएस भाषा परीक्षामा ८४ हजार २ सय १५ जनाले भाषा परीक्षा दिएका छन् | आवेदन भने ९२ हजार ३५६ ले भरेका थिए |
त्यस्तै अरुको नाममा परीक्षा दिने १ सय ५६ जना नक्कली परीक्षार्थीहरु प्रहरीले पक्राउ गरेको छ |
शनिबार अरुको नाममा परीक्षा दिन आउने परीक्षार्थीहरु राजधानीबाट ४५ र अन्य ठाउँबाट दुई गरी ४७ जना पक्राउ भएका थिए । भने आइतबार पनि १ सय ११ जना पक्राउमा परेका छन् । शनिबार र आइतबार गरी १ सय ५६ जना नक्कली परीक्षार्थी पक्राउ गरेको बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस