सोल-दक्षिण कोरियाली सरकारले नेपालको पुरानो छाता संस्था नेपाल सम्पर्क समितिलाई मान्यता प्रदान गरेको छ ।
सन् १९९३ मा स्थापना भई कोरियामा रहेका सम्पूर्ण नेपालीहरुको हकहितका लागि विभिन्न सामाजिक कामहरू गर्दै आइरहेको कोरियामा रहेका सामाजिक संस्थाहरुको छाता संस्थाको रूपमा नेपाली सम्पर्क समिति( एनसीसी ) कोरिया कोरियन सरकारमा दर्ता भएको हो ।
एनसीसी कोरिया कोरियामा रहेका सम्पूर्ण नेपालीहरुको सबैभन्दा पुरानो संस्था हो ।लामो समयदेखि वैधानिकता प्राप्तिका लागि लागिपरिरहेको एनसीसी कोरिया सन् २०१९ सेप्टेम्बर ४ तारिख बुधबारका दिन दर्ता हुन सफल भएको छ ।
लामो र गौरवमय इतिहास बोकेको संस्था एनसिसिले अहिलेसम्म कोरियन सरकारद्वारा वैधानिकता पाउन सकेको थिएन । एनसिसिले वैधानिकता पाएसँगै कोरियामा एनसीसीले गर्ने सम्पूर्ण सामाजिक गतिविधिहरु गर्न नेपालीहरुलाई सहज हुने समितिका पदाधिकारीहरुले बताएका छन् ।
२६ बर्ष अघि स्थापना भएको संस्था दर्ता हुन सफल भएको छ यसले सम्पूर्ण एनसीसीमा आबद्ध संस्थाहरूले सकारात्मक मानेका छन संस्था दर्ता गर्न अहोरात्र खटिने अग्रज व्यक्तित्व तथा सहयोग पुर्याउने सम्पुर्ण नेपालीहरुलाई एनसीसी कोरियाले धन्यवाद ज्ञापन पनि गरेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस