सउल-दक्षिण कोरियामा सन २०२० जनवरी १ देखी लागु हुनेगरी श्रमिकको न्युनतम ज्याला बृद्दी भएको छ। २०१९ को तलबको तुलनामा २.८७ प्रतिशतले बृद्दी भई प्रतिघन्टा ८,५९० वन करिब (७.४ अमेरिकी डलर) भएको हो।
दैनिक ८ घन्टा गरि हप्ताको ४० घन्टा कामगर्ने मजदुरको न्युनतम ज्याला महिनामा १७,९५,३१० कोरियन वन पुग्नेछ। हरेक दिनमा ८ घन्टाभन्दा माथी अतिरिक्त कामगर्ने मजदुरले राती १० बजेसम्म प्रतिघन्टा १२,८८५ वन थप पाउनेछन।त्यसैगरी राती १० बजेदेखी बिहान ६ बजेसम्म को अतिरिक्त रात्री भत्ता सहित प्रतिघन्टा १७,१८० वन प्राप्त गर्नेछन।
श्रमिकको तलब बृद्दीले साना तथा मझौला उद्योगहरुलाई असर पारेको छ भने अर्कोतर्फ तलब बृद्दीले श्रमिकहरुलाई पनि मार परेको छ। तलब बृद्दीसंगै कम्पनीले खाना तथा बसोबास को लागी भनेर कम्पनीलाई श्रमिकको तलबको १०% देखी २०% कटौती गर्न छुट भएसंगै कोरियामा श्रमिकहरु तलब बृद्दीले त्यति सन्तुष्ट छैनन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस