सोल- दक्षिण कोरियाको पहिलो सैन्य सेटलाइट अन्तरिक्षको कक्षसम्म सफलता पुर्वक पुगेको छ । प्रक्षेपण गरेको १० दिन पश्चात शुक्रवार उक्त सेटलाईट अन्तरिक्ष स्टेशनमा सफलता पुर्वक पुगेको हो ।
अमेरिकी सेटलाईट निर्माता कम्पनि स्पेस एक्सले निर्माण गरेको अनासिस-२ सेटलाइटले शुक्रवार ३६ हजार किलोमिटरको दुरी पार गर्दै आफ्नो गन्तव्य पुगेको हो । १० दिन अगाडी उक्त सेटलाइट अमेरिकाको फ्लोरिडाबाट प्रक्षेपण गरिएको थियो । उक्त सेटलाइट कोरियाली समय अनुसार बिहान ११ बजे आफ्नो गन्तव्य पुगेको थियो ।
निर्माता कम्पनिले आवश्यक सम्पुर्ण परिक्षण कार्य सम्पन्न गरे पछि कोरियाली सैनिकले उक्त सेटलाईट आगामी अक्टोबरबाट आफू मातहत लिने छ । यस सँगै दक्षिण कोरिया आफ्नै सैन्य सेटलाइट भएका विश्वका १० देशहरुमा पर्न सफल भएको छ ।
सेटलाइट सञ्चालन सँगै दक्षिण कोरियाली सेनाले स्थल तथा हवाइ सैन्य क्षेत्रमा सञ्चारलाई प्रभावकारी रुपमा संप्रेशण गराउन सक्ने छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस