सोल – निरन्तरको बर्षाका कारण दक्षिण कोरिया अहिले बाढीको वित्तण्डाबाट पिडित भएको छ । यो हप्ता मात्र २१ जनाले बाढीका कारण ज्यान गुमाइसकेका छन् । बाढीले राजधानी सोल सहितका मुख्य शहरहरु प्रभावित बनेका छन् भने केही स्थानका राजमार्गहरु समेत बन्द भएका छन् ।
पछिल्लो समयमा देशको दक्षिण पश्चिम क्षेत्रमा अवस्थित अधिकांश नदिहरुमा बाढी आएको छ । बाढीका कारण नदिहरुले खतराको रेखा पार गरि अति प्रवाह हुन थालेका छन् । नदिमा पानीको वाहाव उच्च भएसँगै स्थानीय प्रशाशनहरुले प्रभावित बन्न सक्ने क्षेत्रहरुका वासिन्दाहरुलाई बस्तिबाट हटाई सुरक्षित स्थान तर्फ लैजान सुरु गरेका छन् ।
दक्षिणी जोवेल्ला प्रान्तका सियोम्जिन लगायतका नदिहरुमा बाढीका कारण पानीको वाहाव उच्च रहेको छ ।
बाढीकै कारण इक्सान, उत्तर जोवेल्ला, येवोजु तथा दक्षिणी जोवेल्ला जोड्ने रेल सेवा समेत अवरुद्ध भएको दक्षिण कोरियाली समाचार संस्था कोरियन हेराल्डले बताएको छ । खतरा बढेपछि प्रशाशनले उद्दार टोलिलाई तयारी हालतमा राखेको समाचारमा जनाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस