सोल – दक्षिण कोरियाली तथा अमेरिकी सैनिकहरुले गृष्मकालिन सैन्य अभ्यास आगामी हप्ताबाट सुरु गर्ने भएका छन् । कोरोना संक्रमणका कारण लामो समयबाट स्थगित उक्त नियमित सैन्य अभ्यास स्वास्थ्य सुरक्षाको पर्याप्त व्यवस्था गरि सञ्चालन गरिने अधिकारीले बताएका छन् ।
‘कम्प्युटर स्टिमुलेटेड कमाण्ड पोष्ट एक्सरसाइज’ ( सिपिएक्स) तालिम आगामि अगष्ट १६ बाट २८ सम्म सञ्चालन गरिने अधिकारीले बताएका छन् । हालै उनीहरुले ४ दिने विपद व्यवस्थापन सम्बन्धि संयुक्त सैन्य अभ्यास समेत सम्पन्न गरिसकेका छन् ।
कोरोना संक्रमण त्रासका कारण कहाँ गर्ने भन्ने बारे अझै यकिन नभइ सकेता पनि सहभागी सैनिकहरुको संख्यामा भने व्यापक कटौति गरिने छ । अमेरिकाबाट आउनु पर्ने सैनिकहरु कोरोना संक्रमणका कारण चाहिने संख्यामा आउन नसक्ने भएका कारण थोरै संख्यामा मात्र सहभागि हुने दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ ।
दुइ देशको संयुक्त सैन्य अभ्यास उत्तर कोरियाको प्रमुख चासोको विषय बन्ने गरेको बताउदै मन्त्रालयका एक अधिकारीले उसफाई सचेत बनाउन ‘फूल अपरेशन कन्ट्रोल’ तालिम समेत उक्त सैन्य अभ्यासका क्रममा सञचालन गरिने छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस