सोल- कोरियन महान चाड छुसकको अवसर पारेर नेपाली परोपकार समाज कुजी थेगुले आउँदो अक्टोबर २ मा मैत्रीपुर्ण नकआउट भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
विश्वभर फैलिएको कोरोना भाइरसका कारण कार्यक्रमहरु आयोजना हुन नसकेको भए पनि छुसक पर्वको अवसरमा भलिबल प्रतियोगिता आयोजना गर्न लगिएको समाजले जनाएको छ।
छुसक पर्वका बेला बिदा हुने भएकाले नेपाली समुदायबीच सौहार्दपूर्ण भेटघाट र मिलन होस् भन्ने उद्धेश्य राखेर भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको समाजका एक सदस्यले बताए।
प्रतियोगिता थेगु प्रदेशस्तरिय भए पनि अन्य प्रदेश र क्षेत्रका नेपाली भलिवल क्लबहरुले भाग लिन पाउने छन् ।
कुजीको भलिबल खेल मैदानमा आयोजना गरिन लागेको प्रतियोगिताका लागि स्थानीय प्रशासन तथा स्थानीय नगरपलिकाको लिईसकेको जनाइएको छ।
प्रतियोगितामा प्रथम पुरस्कार १० लाख वन , द्वितीय ७ लाख वन र र तृतिय पुरस्कार ३ लाख वन सहित कप र मेडल रहेको छ ।
बिस्तृत जानकारीको लागि निम्न पदाधिकारीसंग सम्पर्क गर्न अनुरोध गरिएको छ।
खेल संयोजक तथा वरिष्ठ सल्लाहकार फत्त पुन 010 23969998
अध्यक्ष निमेष गुरुङ 01048822044
उपाध्यक्ष फडिन्द्र भट्टराई 01058326345
सचीव अमृत अधिकारी
मित्र मगर 01058323708
बिनय सिन्जाली 0108295996
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस