सोल – दक्षिण कोरियाली मोबाइल निर्माता कम्पनि सामसुङको ग्यालेक्सीले अमेरिकामा आफ्नो ब्यापारिक बर्चस्व कायम राखेको छ । चालु आर्थिक बर्षको तेश्रो चौमासिकमा कम्पनिको ब्यापारले एप्पलको ब्यापारलाई समेत उछिनेको छ ।
‘मार्केट रिसर्चर स्ट्राटेजी एनालिसिस’ ले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको तेश्रो चौमासिकमा सामसुङको अमेरिकी बजार हिस्सा ३३.७ प्रतिशत पुगेको छ । सोही समयमा एप्पल कम्पनिको अमेरिकी बजार हिस्सा ३०.२ प्रतिशत रहेको छ ।
अन्य कम्पनिहरुमा एलजी कम्पनिको १४.७ प्रतिशत बर्चस्व अमेरिकी बजारमा रहेको छ भने लेनोभोको अमेरिकी बजार हिस्सा ८.४ प्रतिशत रहेको छ ।
आइफोन उत्पादक कम्पनिले नयाँ फोन निर्माण तथा सार्वजनिक गर्न गरेको ढीलाई तथा गत जनावरी तथा सेप्टेम्बरमा सार्वजनिक गरिएका सामसुङ ग्यालेक्सीका नोट २० तथा ग्यालेक्सी जेड फोल्ड २ फोनका आकर्षक विशेषताका कारण अमेरिकी बजारमा सामसुङको बर्चस्व कायम रहेको समाचारमा बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस