कोभिड -१९ ले विश्वव्यापी प्रति दिन ५००,००० व्यक्ति सकारात्मक पुष्टि भएका र ८,००० मृत्यु हुने संकट ल्याएको छ, सिन्छन्जी चर्चका २००,००० स्वदेशी र विदेशी सदस्यहरू नोभेम्बर १५ का दिनमा कोभिड -१९ को अन्त्यका लागि अनलाइन प्लेटफर्म मार्फत सँगै प्रार्थना गर्न भेला भए। तीमध्ये फिलिपिन्स, नेपाल, हंगकंग, ताइवान र इन्डोनेसिया लगायत ७३ देशका करीव ५६,००० व्यक्ति सहभागी भएका थिए।
यो कार्यक्रम अक्टोबर द्दट मा भएको अर्को प्रार्थना सभा पछि आयोजित गरिएको थियो। त्यस समयमा, ५ महादेशका १९ देशका विभिन्न धर्मका धार्मिक गुरुहरूले कोभिड( १९ को अन्त्यका लागि प्रार्थनाको आवाजलाई एकताबद्ध गर्न रिले प्रार्थना सभा जारी राख्ने दृढ संकल्प व्यक्त गर्नु भएको थियो ।
दक्षिण कोरियामा रहेको सिन्छन्जी चर्च नामक क्रिश्चियन चर्चको नेतृत्वमा रहेको विश्वव्यापी प्रार्थना सभालाई आधिकारिक यूट्यूब च्यानलमा प्रत्यक्ष प्रसारण गरिएको थियो।
सिन्छन्जी चर्चका अध्यक्ष मान-हि लीले ‘विश्वका धार्मिक व्यक्तिलाई ‘एक हृदय’ मा एकत्रित हुन र ‘संकटलाई पछाडि राख्न’ प्रोत्साहित गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस