सोल – पछिल्लो पटक एक उत्तर कोरियाली नागरिक ३ मिटर अग्लो काँडेतार पार गरेर दक्षिण कोरियाली सीमामा प्रवेश गरेता पनि कुनै कुनै संकेत पाइएन । सो बिषयमा अनुसन्धान गर्दा तारबार लगाइएका पिलरहरुमा बार कस्न प्रयोग गरिएका स्क्रुहरु खुकुलो भएको दक्षिण कोरियाली सीमा सुरक्षा अधिकारीले बताएका छन् ।
पछिल्लो पटक करिव २० बर्षिय जिम्न्यास्टिक खेलाडी उत्तर कोरियाबाट दक्षिण कोरिया पैदलै प्रवेश गरे पश्चात गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा उक्त तथ्य पत्ता लागेको हो ।
सीमामा लगाइएका तारबारहरुमा कुनै गहकिलो बस्तु, ब्यक्ति, जनावर आदिको सम्पर्क हुने बित्तिकै नजिकैको सुरक्षा पोष्टमा खबर पुग्नु पर्दछ । स्क्रु खुकुलो भएका कारण ति तारहरुबाट सुरक्षा अधिकारीहरु सम्म सुचना नपुगेका कारण मानिसहरुको ओहोर दोहोर भएको सुरक्षा अधिकारीले बताएका छन् ।
सन् २०१५ मा स्थापना गरिए यता ति सेन्सरहरुको मर्मत तथा परिवर्तन नगरिएका कारण सुचना प्राप्त गर्न नसकिएको अधिकारीहरुले बताएका छन् । प्राविधिक त्रुटीका कारण उत्तर कोरियाली नागरिकहरुको दक्षिण कोरिया प्रवेश गर्ने क्रम बढेको बताउँदै आगामी दिनमा त्यसो हुन नदिन मर्मत कार्य अगाडी बढाउन निर्देशन समेत दिइएको अधिकारीले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस