सोल – दक्षिण कोरियाली बायोटेक कम्पनि सेल्ट्रियनले आफ्नो कोरोना भाइरस विरुद्धको खोप CT-P59 को दोश्रो चरणको परिक्षण सुरु गरे यता उक्त खोप दक्षिण कोरियाकै पहिलो कोरोना विरुद्धको खोप बन्छ या बन्दैन भन्ने बहस सुरु भएको छ ।
हाल दोश्रो चरणको परिक्षणमा रहेको उक्त खोपका तथ्याङ्कहरु मुल्याङ्कन भइरहेका छन् । कम्पनिले दोश्रो चरणको सफलतासँगै दक्षिण कोरियाली औषधि तथा खाद्य सुरक्षा मन्त्रालयबाट खोप उत्पादनको स्विकृति लिने योजना समेत अगाडी बढाएको छ ।
सेल्ट्रियन कम्पनिको उक्त खोप अमेरिकी बायोटेक कम्पनिले बनाएको रिजेनेरन नामक खोपसँग मिल्दो जुल्दो रहेको छ । अमेरिकी सरकारले उक्त खोपलाई आकस्मिक प्रयोजनका लागि स्विकृति दिएसँगै दक्षिण कोरियाली औषधि उत्पादक कम्पनि सेल्ट्रियन पनि आशाबादी भएको छ ।
हाल सेल्ट्रियनसँगै विश्वका अन्य समेत गरि पाँचवटा कम्पनिहरु एण्टीबडी भ्याक्सिन उत्पादनमा लागेका छन् । इलि लिली, रिजेनेरोन, जिएसके तथा आष्ट्राजेनेका अन्य एण्टीबडी भ्याक्सिन उत्पादनमा लागि परेका कम्पनिहरु हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस