सोल – दक्षिण कोरियाली चलचित्र निर्देशक किम की डुकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको रसिया स्थित एक कोरोना भाइरस उपचार गर्ने अस्पतालमा शुक्रबार निधन भएको समाचारमा बताइएको छ ।
समाचारमा बताइए अनुसार उनको मृत्युको समाचार अनतराष्ट्रिय समाचार माध्यमहरुले समेत पुष्टि गरेका छन् । गत महिनाको मध्य तिर उनी परिवारसँगै रसियाली शहर लाटिभामा स्थानिय चलचित्रकर्मीहरुको सहयोगमा बस्दै आएका थिए ।
सन् १९९६ मा निर्माण भएको ‘क्रोकोडाइल’ नामक चलचित्रबाट डेब्यु गरेका उनले युरोपेली चलचित्र महोत्सवमा महत्वपुर्ण पुरस्कारहरु समेत प्राप्त गरेका थिए । एक चलचित्र अभिनेत्रीमाथि यौन हिंशा गरेको आरोप पश्चात उनी चलचित्र क्षेत्रमा खासै सकृय भने थिएनन् ।
दिवङ्गत निर्देशकले कोरियाली चलचित्रका अलावा किर्जिकिस्तानमा समेत चलचित्र निर्माण गरेका थिए । त्यहाँको चलचित्र निर्माता संघले समेत उनको मृत्युको खबर पुष्टि गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस