सोल – दक्षिण कोरियाली बायोटेक कम्पनी जिसी फार्माले कोरोना भाइरसको प्लाज्मा थेरापी बाट गरिने उपचारको दोश्रो चरणको परिक्षण सम्पन्न भएको बताएको छ । कम्पनीले बुधबार एक सुचना मार्फत आफ्नो औषधि GC5131A ले कोरोना रोगबाट मुक्त भएका मानिसहरुबाट संकलन गरिएको प्लाज्माको साहायतामा उपचार गर्ने गर्दछ ।
डिसेम्बर ३१ मा दोश्रो चरणको परिक्षण सम्पन्न गरेको कम्पनीले हाल आकस्मिक प्रयोजनका लागि अनुमति लिने तयारी गरेको कम्पनिले जानकारी दिएको छ । हालै कम्पनीले दिएको जानकारी अनुसार यसै बर्षको पहिलो चौमासिक भित्रै खाद्य तथा औषधी सुरक्षा मन्त्रालयबाट अनुमति पाउने छ ।
हाल कम्पनीले तेश्रो चरणको परिक्षणका लागि तयारी गरिरहेको र यसका लागि आवश्यक जनशक्ति तथा औषधि समेत ब्यवस्थापन गरिसकेको कम्पनिले बताएको छ । सरकारले अनुमति दिए लगत्तै आफू आकस्मिक प्रयोजनका लागि औषधि उत्पादन गर्न तयारी रहेको समेत कम्पनिले बताएको छ ।
संक्रमण मुक्त हुनेहरुको रगतमा रोग प्रतिरोधात्मक क्षमता विकास हुने तथा उक्त एण्टीबडीले अन्य मानिसहरुमा समेत उक्त रोगसँग लड्न सहयोग गर्ने बताउदै कम्पनीले यो विधि कोरोना रोगको उपचारका लागि एकदमै प्रभावकारी हुने विश्वास समेत लिदै आएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस