साेल – दक्षिण काेिरयाकाे राजधानी साेल र त्यस वरपरकाे तापक्रममा अत्याधिक गिरावट भएसँगै जनजीवन कठीन बन्दै गएकाे छ । अधिकांश स्थानहरूमा बाक्लाे हिमपातका कारण मानिसहरूकाे दैनिकीनै ठप्प भएकाे समाचारमा बताइएकाे छ ।
राजधानी साेल भएर बग्ने हान नदी अत्याधिक चिसोका कारण जमेको छ भने यातायातका साधनहरू समेत प्रभावित बनेका छन् । अहिले साेल सहरको तापक्रम माइनस २० डिग्री सम्म पुगेकाे दक्षिण काेरियाली सञ्चारमाध्यामहरुले जनाएका छन् । पछिल्ला २ वर्षमा पहिलोपटक उक्त नदी जमेको हो ।
कोरियाली मौसम विभागका अनुसार मंगलबार अपरान्ह साेलको तापक्रम माइनस १६ डिग्री रेकर्ड गरिएको छ । अत्याधिक चिसोका कारण साेलको गेम्पो अन्तर्राष्ट्रिय एयरपोर्टसहित अन्य पाँच एयरपोर्टबाट उडान भर्ने २३ ओटा उडानहरु रद्द गरिएका छन् । पछिल्ला १० वर्षयता पहिलोपटक त्यहाँको तापक्रम माइनस १० डिग्रीभन्दा तल ओलिएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस