सोल – दक्षिण कोरियाली सैन्य संरचना विश्वकै छैटौँ शक्तिशाली संरचना रहेको ग्लोबल फायर पावरले बताएको छ । यता उत्तर कोरिया भने सुचीको २८ औँ स्थानमा रहेको छ ।
ग्लोबल फायर पावर अनुसुची अनुसार दक्षिण कोरियाले
०.१६२१ स्कोर गर्दै सुचीको छैटौँ स्थानमा रहेको हो । यता उत्तर कोरियाको भने ०.४६८४ स्कोर रहेको छ । दुबै देशको उक्त अंक १३४ पुर्णाङ्कमा आधारित रहेर गरिएको हो ।
सैन्य संरचनाका ५० विविध विधाहरुको अध्ययनका आधारमा उक्त अनुसुची तयार गरिएको श्रोतले बताएको छ । उक्त अनुसुचीमा जति न्युन अंक प्राप्त हुन्छ, त्यति नै सैन्य क्षमता मजबुत भन्ने बुझाउछ ।
सुचीको पहिलो स्थानमा अमेरिका रहेको छ । दोश्रो स्थानमा रसिया, तेश्रो स्थानमा चीन, चौथो स्थानमा भारत तथा पाँचौ स्थानमा जापान रहेका छन् । उत्तर कोरियाली नेता किम जोङ उनले सैन्य क्षमता तथा हतियारको क्षमता विस्तार गरेको बताएता पनि दक्षिण कोरिया भन्दा धेरै पछाडी रहेको उक्त अनुसुचीले स्पष्ट पार्दछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस