सोल – दुई वना दक्षिण कोरियाली अमेरिकी नागरिक अमेरिकी राष्ट्रपति जो बाइडेन तथा उनकी श्रीमति जील बाइडेनका रुपमा ह्वाइट हाउसमा प्रवेश गर्ने भएका छन् । एक जना राष्ट्रपतिको सुरक्षा गार्ड तथा एक जना जीलको समय तालिका ब्यवस्थापकका रुपमा ह्वाइट हाउस प्रवेश गर्न लागेका हुन् ।
विशेष एजेन्टका रुपमा कार्यरत डेविड चो गत महिना राष्ट्रपति कार्यालगमा गरिएको सुरक्षा अधिकारी हेरफेरका क्रममा बाइडेनको सुरक्षा अधिकारीका रुपमा ह्वाइट हाउस प्रवेश गरेका थिए । चोले सन् २००८-२०१६ मा वाइडेन उपराष्ट्रपति भएका बेला समेत उनलाई सुरक्षा प्रदान गरेका थिए ।
चोले यस अघि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको किम जोङ उनसँगको भेटका क्रममा समेत सुरक्षा ब्यवस्थापन गरेका थिए । उनी अमेरिकाको समुद्रपार सुरक्षा ब्यवस्थापनका सल्लाहकारका रुपमा समेत कार्यरत छन् ।
त्यसै गरि अर्की दक्षिण कोरिया उद्गम भएकी अमेरिकी नागरिक गिना ली पनि ह्वाइट हाउस प्रवेश गर्दै छन् । उनी अमेरिकी फस्ट लेडी जील वाइडेनको कार्य तालिका ब्यवस्थापकका रुपमा त्यहाँ प्रवेश गर्न लागेकी हुन् । उनी यस अघि समेत वाइडेन फाउन्डेशनमा रणनैतिक अधिकृतका रुपमा काम गर्दै आएकी थिइन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस