सोल – दक्षिण कोरियामा सन् २०२० मा आएका विभिन्न आँधीशरुका कारण करिव १.३ ट्रिलियन वन बराबरको क्षति भएको छ । देशको मौसम विभागका अनुसार मनसुन समयमा आएका विभिन्न आँधीहरुका कारण उक्त क्षति भएको हो ।
दक्षिण कोरियाली मौसम विभागले विभिन्न २४ वटा मन्त्रालयहरुसँगको सहकार्यमा उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । उक्त तथ्याङ्कमा विभिन्न समयमा आएका बाढी तथा आँधीहरुका कारण भएका भौतिक तथा संरचनागत क्षतिको विवरणलाई समावेश गरिएको छ ।
गत बर्ष दक्षिण कोरियाले सन् १९७७ पछिकै लामो मनसुनको सामना गरेको थियो । ५४ दिन सम्म चलेको उक्त मनसुनका क्रममा आएको आँधहुरी तथा बाढीका कारण ४६ जनाको ज्यान गएको थियो भने करिव १.२५ ट्रिलियन वोन बराबरको भौतिक क्षति भएको थियो । उक्त क्षति सन् २०१०-२०१९ बीचमा भएका क्षति भन्दा ३ गुणा बढी हो ।
सन् २०२० मा देशभर ६१७५ बढी स्थानमा पहिरो गएको थियो भने २ लाख हेक्टर बढी क्षेत्रमा लगाइएको अन्नबाली समेत नष्ट भएको थियो । सोही बाढीका कारण ७४ हजार हेक्टर बढी क्षेत्रफल जमिन समेत क्षय भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस