सोल – अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा किया मोटर्स र एप्पल बीच स्वचालित विद्युतीय कारको निर्माणमा सहकार्य हुने समाचार सार्वजनिक भए लगत्तै सबैको ध्यान त्यता तिर गएको छ । समाचार अनुसार यी दुई कम्पनिहरु सम्झौता नजिक पुगिसकेका छन् ।
अन्तराष्ट्रिय सञ्चार माध्यम सिएनबिसीका अनुसार एप्पलले आफ्नो बहुप्रतिक्षित विद्युतीय कारको निर्माणका लागि किया मोटर्ससँग सम्झौता नजिक पुगेको छ । उक्त सम्झौता अनुसार किया मोटर्सले जर्जिया स्थित आफ्नो प्लान्टबाट एप्पलका लागि स्वचालीत विद्युतीय मोटर्स उत्पादन गर्ने छ ।
यता किया मोटर्सले भने हालसम्म एप्पलसँग त्यस्तो कुनै सम्झौता नभएको बताएको छ । आगामी फेब्रुअरी ९ तारिख सम्ममा त्यस सम्बन्धि थप जानकारी सार्वजनिक हुने पनि कम्पनिले बताएको छ ।
यता सिएनबिसीले भने एप्पलको उक्त कार सन् २०२४ सम्ममा बजारमा आइसक्ने बताएको छ । उक्त स्वचालित कारका सम्पुर्ण पार्ट्सहरु हुण्डाईलेनै निर्माण गर्ने समेत समाचारमा बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस