सोल – उत्तर कोरियाको कुल जनसंख्याको करिव २६ प्रतिशतले मात्र विद्युत सेवा उपभोग गर्ने गरेको पाइएको छ । अमेरिकी केन्द्रीय अनुसन्धान एजेन्सी (सिआइए) ले हालै गरेको अनुसन्धानका क्रममा उक्त तथ्प पाइएको हो ।
सिआइएले सार्वजनिक गरेको वर्ल्ड फ्याक्टबुकका अनुसार उत्तर कोरियाका शहरी क्षेत्रका करिव ३६ प्रतिशत मानिसहरुको विद्युतमा पहुँच छ । जवकी त्यहाँका ग्रामिण क्षेत्रका करिव ११ प्रतिशत जनता मात्र विद्युतीय सुविधा उपभोग गर्दछन् ।
उत्तर कोरियामा सन् १९९० पश्चात कुनै पनि नयाँ विद्युतीय संरचना नबनेका तथा हालसम्म पनि त्यहाँको विद्युत उत्पादनमा परिवर्तन नभएका कारण जनता अँध्यारोमा बस्न विवस भएका हुन् । आणविक हतियार निर्माणका कारण विश्वभरबाट गरिएको नाकाबन्दीका कारण समेत उर्जा क्षेत्रमा सुधार हुन नसकेको सिआइएले बताएको छ ।
उत्तर कोरियामा कुल उत्पादन मध्ये थर्मल पावर प्लान्टबाट करिव ४५ प्रतिशत विद्युत निस्कन्छ भने ५५ प्रतिशत हिस्सा जलविद्युतको छ । बर्ष भरिमा उत्तर कोरियाले करिव १६.५७ बिलियन किलोवाट विद्युत उत्पादन गर्दछ जसमा उपभोग भने १३.८९ विलियन किलोवाट रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस