सोल – गत महिना कम्पनी प्रमुख ली जाई योङ जेल चलान भएसँगै दक्षिण कोरियाकै सबैभन्दा ठूलो टेक कम्पनी सामसुङको बजारमा ठूलो गिरावट आएको छ । कम्पनीका अनुसार उनको गिरफ्तारी पश्चात कम्पनीको बजार करिव ३८.१ विलियन अमेरिकी डलरले घटेको हो ।
दक्षिण कोरियाली स्टक मार्केटका अनुसार कम्पनी प्रमुखको जेल चलानसँगै कम्पनीको सेयरमा ब्यापक गिरावट आएको छ । स्टक मार्केटका अनुसार गत जनावरीको भन्दा यस महिना कम्पनीको सेयरमा करिव ४१.९३ ट्रिलियन अर्थात करिव ५.६८ प्रतिशतले गिरावट आएको हो ।
कम्पनीको उक्त घाटाको प्रमुख कारक कम्पनी प्रमुखको अनुपस्थिति रहेको बजार विश्लेशकहरुले बताएका छन् । विश्लेशकहरुले कम्पनिको घाटा आगामी तेश्रो तथा चौथो चौमासिकमा कम भई कम्पनी नाफामा जान सक्ने प्रक्षेप्पण गर्दै भनेका छन्, कम्पनीको आधार बलियो भएका कारण उसले घाटालाई ब्यवस्थापन गर्न सक्दछ ।
कम्पनी प्रमुख योङ गत महिना भ्रष्टाचार मुद्दामा जेल चलान भएका थिए । उनी यस अघि पनि सोही कसुरमा जेल चलान गरिएका थिए । आफ्ना पिताको निधनसँगै कम्पनीको जिम्मेवारी लिएका कम्पनी प्रमुखले जिम्मेवारी सम्हाल्न नपाउदै भ्रष्टाचार मुद्दामा हाल जेल सजाय काटिरहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस