सोल – दक्षिण कोरियामा हरेक बर्ष करिव ५० विलियन वोन बराबरको लट्रीको पैसा फ्रिज हुजे गरेको छ । लट्री परिसकेका मानिसहरु समेत सम्पर्कमा नआउँदा उक्त रकम फ्रिज भएको दक्षिण कोरियाली अर्थ मन्त्रालयले बताएको छ । (स्मरण रहोस्, १ अमेरिकी डलर बराबर १११३ अकेरिकी डलर)
अर्थ मन्त्रालयका अनुसार गत बर्षको नोभेम्बर सम्ममा मात्र करिव ५२.२ विलियन बढी रकम दावी गर्न बाँकी रहेको छ ।
अर्थ मन्त्रालयका अनुसार सन् २०१६ मा सर्वाधिक ५४.२ विलियन वोन रकम दावी हुन सकेको थिएन । त्यस्तै सन् २०१७ मा ४७.४ विलियन वोन, २०१८ मा ५०.१ विलियन तथा सन् २०१९ मा ५३.८ विलियन वोन रकम दावी हुन सकेको थिएन ।
दक्षिण कोरियाली कानुन अनुसार लट्री विजेताहरुले आफ्नो रकम तथा पुरस्कार घोषणा भएको १ बर्ष भित्र दावी गरिसक्नु पर्दछ । यदि उक्त समयमा दावी नगरेमा उक्त रकम अर्थ मन्त्रालयले गरिव तथा दुःखीहरुको सहयोगमा खर्च गर्ने गर्दछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस