सोल – दक्षिण कोरियाली राजधानी सोलमा हालसम्मकै ठूलो ब्यापारिक मल सञ्चालनमा आउने भएको छ । राजधानीको योइदो शहरमा शुक्रबारबाट उ क्त मल सञ्चालनमा आउन लागेको हो । उक्त मल रानधानी सोलकै सबैभन्दा ठूलो भएको दावी गरिएको छ ।
हुण्डाई डिपार्टमेन्ट स्टोर नाम दिइएको उक्त मल ८९,१०० बर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । आठ तल्लाको उक्त मलमा जमिन मुनि पनि ७ तल्ला रहेको तर कोरोना माहामारी अन्त्य नभए सम्म भने ति भुमिगत तल्लाहरु सञ्चालनमा नआउने स्टोरले बताएको छ ।
मलको आधा भू भागमा भने सुन्दर बगैँचा रहेको छ । ग्राहकहरुले क्युआर कोड मार्फत सपिङ गर्न सक्ने उक्त मलमा मजदुर मुल्य न्युनिकरण गर्ने उपायहरु अवलम्बन गरिएको छ । मलमा ग्राहकहरुले मोबाइल मार्फत नै सपिङ गर्न सक्ने छन् ।
मलमा विश्वकै प्रतिष्ठित ब्राण्डका सामाग्री राखिने हुनाले ग्राहकहरुको मन सजिलै तान्न सकिने मल सञ्चालकहरुले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस