सोल — प्रख्यात दक्षिण कोरियाली के–पप ब्याण्ड विटिएसले १८ औँ कोरियन म्युजिक अवार्डका उत्कृष्ठ दुई अवार्ड आफ्नो पोल्टामा पारेको छ । विटिएसको आधिकारिक कम्पनी बिगहिट इन्टरटेनमेन्टका अनुसार बर्षकै उत्कृष्ठ गीत का रुपमा डाइनामाइटले उक्त अवार्ड हात पारेको हो ।
उक्त गितले उत्कृष्ठ गीतको अवार्ड जितेसँगै प्रतिकृया दिँदै ब्याण्डका सदस्य आरएमले भने— हामीले कोरोनासँग लडिरहेकाहरुलाई सान्त्वना दिन तयार गरिएको उक्त गितलाई सबैले माया गरिदिनुभयो र सोही मायाका कारणले उक्त गितले उत्कृष्ठ गीतको अवार्ड समेत हात पार्यो ।
सोही गितले अवार्ड कार्यक्रममा उत्कृष्ठ पप गितको उपाधि समेत जितेको कम्पनीले जनाएको छ । अवार्ड कार्यक्रममा बोल्दै अवार्ड समितिका एक सदस्य पार्क ह्युन जुनले भने – कोरोना संक्रमणका कारण धेरैले ज्यान गुमाएको तथा धेरैको मानसिक स्थितिमा गम्भिर असर परेको बेला उक्त गितले मलम लगाएका कारण जनताको मनमा बस्न सफल भएको हो ।
ब्याण्डका अन्य सदस्यहरुले जनताले दिएको यो मायाको तुलना केहीसँग पनि गर्न नसकिने बताउदै यसले आगामी दिनमा अझ उत्कृष्ठ सृजना पस्किने जिम्मेवारी समेत थपिएको बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस