सोल – विहिवार र शुक्रबार थपिएका चार नयाँ मृतकहरुसँगै दक्षिण कोरियामा कोरोना भाइरस विरुद्धको खोप आष्ट्राजेनेकाका कारण मृत्यु हुनेहरुको संख्या छ पुगेको छ । मृतकहरु मध्ये ३ जना विहिबार र शुक्रबार मात्र उक्त खोप लगाएका थिए ।
मृतकहरु मध्ये दुई जना अन्दाजी ५० बर्षका छन् । एक जना सेरेब्रोभास्कुलर रोगबाट ग्रस्त रहेका थिए भने अर्का एक जना हृदयघात तथा चिनीरोगबाट ग्रस्त रहेका थिए । मृतक दुबै जना उत्तरी जिओल्ला प्रान्तका रहेका छन् ।
अर्की मृतक भने अन्दाजी २० बर्षकी रहेकी छन् । उनमा डाइजिनको उच्च कमी देखा परेको चिकित्सकहरुले बताएका छन् । चौथो मृतकका बारेमा भने विस्तृत जानकारी नआइसकेको अधिकारीहरुले बताएका छन् ।
हालसम्म दक्षिण कोरियामा ९१६३८ जना कोरोना संक्रमित फेला परेका छन् । हाल दक्षिण कोरियाले आष्ट्राजेनेका र फइजर खोपलाई प्रयोगमा ल्याएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस