सोल – उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको विश्व स्वास्थ्य संगठन अन्तरगतको कोभ्याक्स मार्फत १७ लाख डोज खोप प्राप्त गर्ने भएको छ । अष्ट्राजेनेका कम्पनीको खोप उत्तर कोरिया पठाइने कोभ्याक्सले जनाएको छ ।
कोभ्याक्सले उक्त खोपले ८ लाख ५० हजार जनालाई पुग्ने बताएको छ । उक्त मात्राको खोप मे महिनाको अन्त्य सम्ममा उत्तर कोरिया पठाइसकिने समेत श्रोतले बताएको छ ।
कोभ्याक्सले अष्ट्राजेनेका र फाइजर कम्पनीका करिव २४८ मिलियन डोज खोप विश्वका १४२ देशहरुमा आगामी मे महिनाको अन्त्य सम्ममा पठाइसक्ने लक्ष राखेको समेत बताएको छ ।
उक्त सुविधा अन्तरगत दक्षिण कोरियाले समेत २१ लाख डोज अष्ट्राजेनेका तथा ११७००० डोज फाइजर खोप प्राप्त गर्ने छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस