सोल — हाल दषिण कोरियामा कोरोना भाइरस विरुद्धको खोप अभियान चलिरहेको छ । बेलायती कम्पनी अष्ट्राजेनेकाको खोप हाल प्रयोग भइरहेको छ । अग्रपङ्तीमा खटिएका स्वास्थ्यकर्मीहरुका अनुसार उक्त खोपको असर सोचे भन्दा ब्यापपक पाइएको हो ।
ऋधिकारीहरुका अनुसार खोप लगाएका मध्ये करिव ४००० जनाले आफूहरुमा साइड इफेक्ट देखिएको बताएका छन् । खोप लगाएको २, ३ दीन पश्चात उनीहरुमा लक्षण देखा परेको अधिकारीहरुले बताएका छन् ।
ऋधिकांशमा ३८ देखी ३९ डिग्री सेल्सीयस सम्म ज्वरो आउने, मांशपेशी दुख्ने, छाती दुख्ने, उल्टी हुने लगायतका लक्षण देखिएको स्वास्थ्य कर्मीहरुले बताएका छन् ।
हलसम्म दक्षिण कोरियामा ३१४६५६ जनालाई कोरोना विरुद्धको खोप दिइसकिएको छ । ति मध्ये ८६२३२ जना स्वास्थ्यकर्मी रहेका छन् । २० बर्ष देखी ४० बर्ष सम्मका व्यक्तिहरुमा खोपको असर बढी देखिएको समाचारमा बताइएको छ ।
हलसम्म ३९१५ जनामा लक्षण देखिएको र जसमध्ये ७० प्रतिशतमा गम्भिर लक्षण समेत देखा परेको छ । यो कुल खोप लगाएका मानिसहरुको संख्याको १.२ प्रतिशत हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस