सोल — एक महिलाको हत्या आरोपमा २० बर्षे जेल सजाय काटेका एक ५३ बर्षीय दक्षिण कोरियाली नागरिक निर्दोश ठहरीएका छन् । निर्दोश करार भएसँगै उनले क्षतिपुर्ति स्वरुप २.५ विलियन वोन क्षतिपुर्ति पाएका छन् ।
ली चुन जाई नाम गरेकी एक महिलाको हत्या आरोपमा पक्राउ परेका उनलाई अदालतले जन्मकैदको फैसला सुनाउदै सन् १९९० मा आजीवन कारावास सजाय सुनाएको थियो । उनको उक्त सजायमाथि भएको पुनरावलोकन गर्दै अदालतले उनलाई निर्दोश ठहर गरेको हो ।
डिएनए लगायतका सम्पूर्ण परिक्षण पश्चात उनलाई निर्दोश पाइएका कारण उनलाई रिहा गर्न सुवन जिल्ला अदालतले आदेश दिएको थियो । रिहा गर्न अदालतले आदेश दिए लगत्तै उनले क्षतिपुर्ति पाउनुपर्ने माग राख्दै पुन अदालतको ढोका ढकढक्याएका थिए ।
उनलाई हालको दक्षिण कोरियाको न्युनतम तलव ६८,७२० वोनका दरले ७३२६ दिनको रकमलाई तीनले गुणा गर्दा आउने रकम उपलब्ध गराइएको अदालतले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस