सोल — दक्षिण कोरियाली के पप संस्कृतिको प्रभाव विश्वव्यापी रुपमा पर्दै गएसँगै कोरियाली भाषाको प्रभाव समेत विश्वव्यापी रुपमा बढ्दै गइरहेको छ ।
हल विश्वका ३९ देशहरुमा कोरियन भाषा सिकाई सुरु भएको कोरियाली अधिकारीहरुले बताएका छन् । गत बर्ष मात्र १६०००० जना विद्यालय स्तरका वालवालिकाहरुले कोरियाली भाषा सिकेका थिए ।
इस बर्षबाट इक्वेटर, बेल्जीयम तथा जोर्डन लगायतका देशहरुले कोरियाली भाषा सिकाउन सुरु गर्दै छन् । कोरिया बाहिर सबैभन्दा पहिले कोरियाली भाषा सन् १९९९ मा अमेरिकामा सुरु गरिएको थियो ।
दक्षिण कोरियाली शिक्षा मन्त्रालयका अनुसार हाल विश्वका ४३ देशका १८०० विद्यालयमा कोरियाली भाषा पढाई हुन्छ । आगामी बर्षबाट ४५ देशका २००० विद्यालयहरुमा कोरियाली भाषा पढाई हुने समेत मन्त्रालयले बताएको छ ।
कोरियाली भाषा प्रशिक्षणका लागि गत बर्ष सरकारले १२.६ विलियन वोन बजेट छुट्याएकोमा यस बर्ष त्यसलाई बढाएर २३.६ विलियन वोन पुर्याएको छ ।
हाल भियतनामले अंग्रेजी तथा चिनियाँ भाषालाई पहिलो विदेशी भाषाबाट हटाएर कोरियनलाई पाठ्यक्रममा समावेश गराएको समेत मन्त्रालयले बताएको छ । भारतले समेत चिनिया भाषालाई हटाएर कोरियाली भाषा सिकाउन सुरु गरेको मन्त्रालयले बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस