मृत्युको गमलामा बसेर हाँसीरहेको
फुललाई हेरे र तिमीलाई सम्झे
कही कतैं कसैको बगैंचामा
एउटा गुलाब भएर सेताम्मे
फुलीरहेछौं तिमी शायद ।
जुनको यादमा तडपीरहेको यो घाम
जब चिसो समुद्रमा डुबुल्की मार्छ ।
शीतल छहारीमा शरीरका हाँगा टेकाएर
हेरीरहन्छ निलो आकाशमा
ऊ जुन देख्दैंन् ।
ऊ तारा भेटदैंन् ।
(रंगचित्र कलाकार बाबु साईला)
आफैं भित्र हराएको बेला
आफुलाई त भेटदैंन् ।
जब तिमीलाई सम्झी अध्यारो
कुनामा आँशु भई खसीरहेको हुन्छ ।
पहाडलाई बगाएर खोपिल्टो बनाउँछ ।
कुवा बन्छ ऊ बसेको ठाँउमा,
तर आऊदैंन्
त्यो जो हिँउ बनी
तापमा पग्ली गयो ।
छुट्टीदैंन् उसको त्यो रंग
जो म मात्र खुट्याउन सक्थे ।
भेटिदैंन् अब त्यो उनको गन्तव्य
जो म सधैं दोबाटोमा भेट्थे ।
संझिनुपर्ने कति कुरा विर्सि संझिए होला ।
विर्सिनुपर्ने कति कुरा संझि विर्सिए होला ।
उधो मुण्टो लगाएर मृत्युको गमलामा
झुण्डीरहेको कसैंको एक मुठ्ठी याद ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस