काठमाडौं : यातायात व्यवस्था विभागले सार्वजनिक यातायात तथा मिटर जडित ट्याक्सीको निगरानी बढाउन भन्दै मोबाइलमा फोनमा एसएमएस सेवा दिने भएको छ ।
सार्वजनिक यातायातमा महिला, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिको आरक्षण सिटको उचित प्रयोग भए नभएको बारे गुनासो सुन्न एसएमएस सेवा सुरु गर्ने भएको हो । साथै मिटरअनुसार ट्याक्सी संचालन हुने नहुने पनि एसएमएस सेवामार्फत नै गुनासो सुन्ने विभागले जनाएको हो ।
सार्वजनिक सवारीमा आरक्षण सिट दुरुपयोग भए वा ट्याक्सी मिटरबिना नै चल्ने गरेको भए यात्रुले सिधै विभागमा एसएमएस पठाउन सक्ने छन् । यसका लागि विभागले फोन नम्बर ९८५१०२७३२२२ पनि उपलब्ध गराएको छ । यात्रुले आफू ठगिएको महसुश भएपछि फोन वा एसएमएस गरेको २४ घण्टाभित्र उद्वार गर्ने विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस