सोल-अमेरिका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन आर बोल्टन दक्षिण कोरिया आउने भएका छन् | अर्को हप्ता जापान भ्रमण तय गरेका बोल्टनले भ्रमण कै क्रममा सोल आउन लागेका हुन् |
यान्ह्याप समाचार समितिका अनुसार बोल्टनको सोल भ्रमणलाई ब्लु हाउस र ह्वाइट हाउसले ब्यबस्थापन गरिरहेका छन् |
बोल्टनले भ्रमणका क्रममा जापानले कोरियामा निर्यात गर्ने औधोगिक सामग्रीको बारेमा र बिश्व ब्यापार सगठन ब्यापार समस्याको समाधानको बिषयमा छलफल गर्नेछन।
बोल्टन अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पपछि कोरिया भ्रमण गर्ने दोस्रो उच्च अमेरिकी अधिकारी हुने छन।
समाचार अनुसार पूर्वी एसियाली तथा प्रशान्त क्षेत्रीय ब्यापारका नयाँ सहायक सचिब डेभिड स्टिलवालले भ्रमण निश्चित गर्नका लागि कोरियाली उपराष्ट्रिय सुरक्षा सल्लाहकार सहित उच्च अधिकारीहरुलाई भेटेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस