एजेन्सी- नोबेल पुरस्कार विजेता लेखक टोनी मोरिसनको निधन भएको छ। उनको सोमबार राति न्युयोर्कको मोन्टफियोर मेडिकल सेन्टरमा निधन भएको हो।
८८ वर्षीय उनी केही दिनदेखि सामान्य बिरामी थिइन्। बिरामी भएका कारण अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा निधन भएको हो।
उनलाई अल्पसंख्यकको पक्षमा आवाज लेखिकाका रुपमा चिनिन्छ। काला जातिका भएका कारण अमेरिकामा विभेद र अन्याय भोगेका उनले रंगभेदी व्यवहारविरुद्ध आवाज उठाएकी थिइन्।
उनले सन् १९३३ मा साहित्य विद्यामा नोबेल पुरस्कार जितेकी थिइन्। उनी उपन्यासकार, निबन्धकार, सम्पादक र प्राध्यापक हुन्। उनका ११ उपन्यास र थुप्रै बालसाहित्यका पुस्तक प्रकाशित छन्।
उनको पहिलो उपन्यास ‘द ब्लुस्ट आई’ सन् १९७० मा प्रकाशित भएको थियो। त्यस्तै ‘सङ अफ सोलोमन’, ‘बिलभ्ड’, ‘प्याराडाइस’, ‘होम’ आदि प्रमुख रहेको छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस