यासोक- पाँचथरमा याक्थुङ्ग लेखक संघ पान्थर जिल्ला शाखा तदर्थ समिति गठन भएको छ ।
याक्थुङ लेखक संघ केन्द्रीय कार्य समितीका उपमहासचिव मधु केरुङको संयोजकत्वामा २३ सदस्यीय समिति गठन भएको हो ।
तदर्थ समितिको अध्यक्षमा राज तिलान्जली , उपाध्यक्षद्वयमा पदम दुखी सम्बाहाम्फे र सुरेन शिशिर केरुङ, सचीवमा निशा लोवा , सहसचिवमा श्री माङयुङ , कोषाध्यक्षमा नुनाम केरुङ रहेका छन् |
त्यसैगरी सदस्यहरु एलबी नेम्बाङ, उदय अपेक्षा ,बिक्रम केरुङ, हरिराज लोवा, बजिन लावती , हेमराज लावती, श्याम तुफान, शङ्कर आत्मा, समीर पारखी, लाल अन्जान सम्बाहाम्फे, दिपक नेम्बाङ, क्षितिज बिरही, मन्जु तुम्बापो, सुनिता जबेगु , र राजकुमार पन्धाक रहेका छन् |
समितिको सल्लाहकारमा श्रीप्रसाद जबेगु , राजेन्द्रकुमार जबेगु , नरेन्द्रकुमार केरुङ, दिलेन्द्र कुरुम्बाङ , हरिचन्द्र लावती , मलिसा याक्थुङ्बा, बिरेन्द्र तुम्बापो, नरेन्द्रराज केरुङ, भवानी तावा , सीता सेल्लिङ र तिलबिक्रम नेम्बाङ रहेका छन् |
याक्थुङ एकेडेमीका कुलपति राजेन्द्र कुमार जबेगुको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा ४२ प्रतिशत याक्थुङ ( लिम्बू ) हरुको थात्थलोमा रहेको मुन्धुममा बर्णित दर्शन र मानव सभ्यतामा आधारित थुमसाप काब्यलाई अघि बढाउनु पर्ने जोड दिइएको थियो ।
ऐतिहासिक पुरातात्त्विकत्व र याक्थुङ पान भाषा लिपि र साहित्यको संरक्षण र व्यापक बिस्तार गर्न संघले जोडदार भुमिका खेल्नु पर्ने कुलपति राजेन्द्र जबेगुले बताए |
जबेगुले बिज्ञान भन्दा पनि लिम्बू मुन्धुम जेठो भएको विचार ब्यक्त गरे |
कार्यक्रममा फाल्गुनन्द गापा, हिलिहाङ गापा, याङ्वरक गापा, फालेलुङ गापा, र कुम्मायक गाउपालिकाका याक्थुङ लेखक हस्तिहरुको व्यापक सहभागिता रहेको थियो भने पत्रकार सन्देश इङ्वाले कार्यक्रम संचालन गरेका थिए |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस