लतिलपुर – लायन्स क्लव ग्लोबल आइले वृहत रक्तदान रक्तदान कार्यक्रम गरेको छ । वुधबार ललितपुरको मानभवनमा लायन्स क्लव ग्लोबल आइले मानभवन व्याडमिन्टन क्लव र वृग्रेड ब्याएज क्लवको सहआयोजनामा वृहत रक्तदान रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
विभिन्न सामाजिक कार्यगर्दै आएको लायन्स क्लव ग्लोबल आइले प्रतिकुल परिस्थितिमा पनि रगतको अभाव नहोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष अमर बान्तुले बताए । कार्यक्रममा पचास भन्दा बढी व्यक्तिले रक्तदान गरेका थिए ।
कार्यक्रम मल्टिपल जीएसटी कोअडिनेटर लायन अनन्तप्रसाद भेटबाल, सेकेन्ड डिस्टिक गभर्नर लायन कर्मा गुरुङ, चार्टर प्रेसिडेन्ट तथा प्रोग्राम कोअडिनेटर लायन हरि दाहाललगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । पचासजना भन्दा बढी व्यक्तिले रक्तदान गरेको उक्त कार्यक्रममा नाइजेरियन तीन जना खेलाडीले पनि रक्तदान गरेका थिए ।
समय समयमा विभिन्न सामाजिक कार्य गर्दै आएको लायन्स क्लव ग्लोबल आइले कोरोना सङ्क्रमणलाई नियन्त्रण र रोकथाम गर्नका लागि गरिएको लकडाउनका समयमा अप्ठायारोमा परेका धेरैलाई सहयोग तथा राहत प्याकेज वितरण गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस