सोल-दक्षिण कोरियामा एक नेपाली कामदारले आफनै साथीको हत्या गरेका छन्।
यहाँका संचार माध्यमले जनाए अनुसार पाँचथरका ती युवकले नुवाकोटका आफ्नै साथीलाई धारिलो चक्कु प्रहार गरि हत्या गरेका हुन्।
संचार माध्यमहरुका अनुसार गए राति ११ बजेर ४० मिनेट जादा छुङछनवोक्दोमा रहेको एक कम्पनीको होस्टेलमा विवाद पछी झगडा गर्दा अर्का २७ बर्षिय नेपाली सहकर्मीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन ल
२९ बर्षिय ति यूवालाई आफ्नै सहकर्मी साथीलाई धारीलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरी हत्याको कसुरमा मुद्दा दर्ता गरेको छ।
समाचारमा जनाइए अनुसार हत्या आरोप लागेका युवक समेत घाइते छन्उ। हाल उनको अस्पतालमा उपचार भैरहेको छ lउपचार पश्चात घटनाको थप वास्तविकता अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गर्ने प्रहरीले बताएको छ।
घटना बारे सोल स्थित नेपाली राजदूताबासको कुनै आधिकारिक भनाइ आएको छैन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस